Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – शनिवार साँझ एक्कासी अाएको हावाहुरीले काठमाण्डाैको जनजीवन प्रभावित पारेको छ । विहानैदेखि घाम चर्केको भए पनि अपरान्ह एक्कासी हावाहुरी चलेसँगै पानी परेपछि काठमाण्डाै दिउँसै अन्धकार भयो । विनाशकारी महा-भूकम्पपछि पालमुनी बसेका सर्वसाधारणहरूलाइ एक्कासी अाएको हावाहुरीले निकै तर्सायो । टुडिखेल लगायतका ठाउँहरूमा पाल टाँगेर बसेकाहरूको पाल उडाएपछि भागदाैड भएको थियो । त्यतिमात्र नभइ हावाहुरीको कारण सवारी साधनमा समेत अवरोध भएको थियो ।***

तपाईको प्रतिक्रिया