Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– गत बैशाख १२ गते आएको विनाशकारी भूकम्प र पराकम्पका कारण राजधानीका २८ वटा सडकखण्ड अवरुद्ध भएकमा छन् ।

विनाशकारी भूकम्प गएको झण्डै महिना दिनसम्म पनि राजधानीका सडक सुचारु हुन सकेको छैन । सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको छ ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायव महानिरीक्षक जयबहादु चन्दले जानकारी दिनुभयो । उहाँले बोटो खुलाउनका लागि सडक विभागलाई पत्राचार गरिएको जानकारी दिनुभयो । सुरक्षाकर्मी र सडकविभागको संयुक्त प्रयासमा सडकको अवरोध हटाउने काम जारी छ ।

भूकम्पका कारण कालीमाटी, नयाँ बसपार्क गोंगबु क्षेत्र, कपन, न्यूरोड क्षेत्र, गठ्ठाघर क्षेत्रका सडक खण्ड अवरुद्ध भएका छन् ।

तपाईको प्रतिक्रिया