Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा एमालेका दुई नेताले दाबी गरेका छन् ।

नौ महिनाअघि नियुक्त भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका दिपकचन्द्र अमात्यले बिहीबार राजीनामा दिएपछि नयाँको खोजी भएको हो ।

नयाँ पर्यटन मन्त्रीमा अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका भोजपुरबाट प्रत्यक्ष निर्वाचनमा विजयी सभासद कृपासुर शेर्पा र पाल्पाका प्रत्यक्ष निर्वाचित सभासद सोमप्रसाद पाण्डेको नाम चर्चामा छ । जनजाति र पार्टी राजनीतिमा सक्रिय शेर्पा नेपाल सरकारका पूर्व कर्मचारी पनि हुन् भने पाण्डे एमालेका पुराना नेता हुन् । पाण्डे नेता माधवकुमार नेपालका सम्धी पनि हुन् ।

ओली निकट एक नेताले भने, ‘यसपालि आदिवासी जनजातिबाट मन्त्री हुने पक्का छ ।’

तपाईको प्रतिक्रिया