Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- लोकसेवा आयोगले भूकम्पका कारण स्थगन भएका परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

भूकम्पका कारण स्थगित गरिएका त्यस्ता परीक्षाको सूचना शुक्रबार सार्वजनिक गरिने आयोगका उपसचिव गीताकुमारी हुमागाईंले जानकारी दिनुभयो ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण राजपत्र अनङ्कित प्रथम श्रेणी नासु वा सो सरह, अप्राविधिक र प्राविधिक तथा स्वास्थ्य सेवा तर्फको पाँचौ तह र राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार वा सो सरह, अप्राविधिक र प्राविधिक तथा स्वास्थ्य सेवातर्फको चौथो तहका पदहरुको परीक्षाको लिखित परीक्षा सञ्चालन गरिनेछ ।

आयोगले पूर्वनिर्धारित कार्यतालिकामा भूकम्पका कारण केही तलमाथि भएपनि कुनै फरक नपर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया