Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– काठमाडौंमा फेरि भूकम्पको धक्का महशुस भएको छ । बुधबार २ बजेर ४७ मिनेटमा ललितपुरको छैमले आसपासलाई केन्द्र विन्दु बनाएर ४ दशमल ४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्पको धक्का महशुस भएपछि घरभित्र बसेका सर्वसाधारण बाहिर सडकमा निस्केका छन् । यसअघि बुधबार विहान ११ बजेर दश मिनेटमा पनि ४ दशमलव २ रेक्टरस्केलको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया