Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- जापान सरकारले नेपालका भूकम्पपीडितका लागि ३० करोड रुपैयाँ बराबर सहयोग हस्तान्तरण गरेको छ ।

जापान सरकारले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रममार्फत् उक्त सहयोग गरेको हो । नेपालस्थित जापानी दूतावासले मंगलबार राजधानीमा कार्यक्रममा गरी विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई ३० लाख अमेरिकी डलर बराबरको सहयोग प्याकेज हस्तान्तरण गरेको हो ।

जापानले घोषणा गरेको १ करोड ४० लाख डलर सहयोगमध्ये मंगलबार ३० करोड बराबरको सहयोग हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले मनसुनअघि नै पीडितसम्म सहयोग पुर्‍याइसक्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया