Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- ४२ वर्षसम्म कोमामा रहेकी एक भारतीय नर्सको सोमबार मुम्बई अस्पतालमा निधन भएको छ ।

सन् १९७३ मा अस्पतालका कर्मचारीबाट बलात्कृत भारतीय नर्स अरुणा शानवाग उपचारका क्रममा ४२ वर्षसम्म कोमामा रहेकी थिइन् ।

बलात्कारपछि उनको मस्तिष्कमा असर परेको र ४२ वर्षसम्म कोमामा रहेको अस्पतालले जनाएको छ । कोमामै रहेकै बेला उनलाई निमोनियासमेत भएको थियो ।

तपाईको प्रतिक्रिया