Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

हेटौडा– मकवानपुरको मनहरीमा सोमबार अपरान्ह भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने घाइतेको संख्या २७ पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौडाबाट नारायणगढ जाँदै गरेको ना ४ ख ५७६५ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको ना ४ ख २६९७ नम्बरको बस अपरान्ह एकआपसमा ठोक्किदा ९ जनाको मृत्यु भएको हो । बस र ट्रक मकवानपुरको मनहरी ३ रमनटारमा ठोक्किएका थिए । घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया