Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- आइतबार बिहान पनि भूकम्पको पराकम्पन गएको छ ।

बिहान ५ बजे दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार दिउँसोको शक्तिशाली भूकम्पपछि पनि पराकम्पन रोकिएका छैनन् ।

शनिबार बेलुका ५.१९ बजे ५.५ रेक्टर स्केलसहित ८ वटा पराकम्पन गएको थियो ।

तपाईको प्रतिक्रिया