Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

सिन्धुपाल्चोक- भूकम्पले भत्किएको घरमा रहेका सामान लिन गएका सिन्धुपाल्चोकको भोटेनाम्लाङ गाविस –५ का ५३ वर्षीय सार्कीमाईला तामाङको घरको ढुङ्गा टाउकोमा बजारिँदा मृत्यु भएको छ ।

सामान निकालिरहेकै बेला आज साँझको पराकम्पनले घरको ढुङ्गा खसाल्दा उनको घटनास्थलमै मृत्यु भएको मेलम्चीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया