Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- भूकम्पको विपत्ति सामना गर्न राष्ट्रिय सहमतिको सरकार गठनको सैद्धान्तकि सहमति गरेका प्रमुख दलबीच अनौपचारिक छलफल भएको छ।

एमाले र एमाओवादी नेताहरूबीच अनौपचारिक छलफल भएको छ।

कोटेश्वरस्थित एक व्यवसायीको निजी निवासमा शुक्रबार बिहान एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड , वरिष्ठ नेता बाबुराम भट्टराई, एमाले उपमहासचिव बिष्णु पौडेलबीच राष्ट्रिय सरकार गठनको विषयमा अनौपचारिक छलफल भएको छ।

तपाईको प्रतिक्रिया