Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- एकीकृत माओवादीका सभासदहरुले पार्टी नेतृत्व र वरिष्ठ नेताहरुले प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

एकीकृत माओवादी संसदीय दलको सिंहदरबारमा बसेको बैठकमा सरकारले भूकम्पपीडितहरुलाई प्रभावकारी र निष्पक्ष ढंगले राहत वितरण नगर्दासमेत विपक्षी दलको हैसियत खस्केको उनीहरुको भनाइ थियो ।

उनीहरुले सत्ताधारी दल कांग्रेस र एमालले आफ्ना कार्यकर्तालाई मात्र राहत वितरण गरेको आरोप पनि लगाएका छन् । बैठकमा भूकम्पपीडितहरुसम्म दीर्घकालीन राहतका कार्यक्रम लैजानुपर्ने भन्दै सभासदहरुले नेताहरुलाई पीडितसमक्ष पुग्न सुझाएका थिए ।

बैठकमा बोल्ने अधिकांश सभासदहरुले सरकारले संविधानसभामा त्रिपाल वितरण गरेको कुरामासमेत विरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया