काठमाडौं- भूकम्पका परी ५ सय भन्दा धेरै अझै बेपत्ता छन् ।
हराउनेमा हिमाली क्षेत्रमा ट्रेकिङ गएका स्वदेशी तथा विदेशी पर्यटकको संख्या धेरै छ ।
प्रहरीका अनुसार ३ सय ७४ जना हराइरहेका छन् ।
त्यसमध्ये धेरै लाङटाङ क्षेत्रमा हराएको प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिए । उपत्यकामै ७४ जना हराएका छन् ।