Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेपाल प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका एक आपराधिक व्यक्तिले प्रहरीमाथि गोली चलाएका छन् ।

ताप्लेजुङको साँवा गाविसमा पुगेको टोलीमाथि सर्वाधिक खोजीमा रहेको मण्डेला लिम्बू र उनको समूहले गोली चलाएको हो ।

सदरमुकाम फुङलिङबाट एक दिनको पैदलमा रहेको सो गाविसमा पुगेको प्रहरीले बिहान ५ बजे नै मण्डेलाको घर घेरेको थियो । घर घेरेको सुइँको पाएका मण्डेला फायरिङ गर्दै घरको माथिल्लो तलाबाट भागेको प्रहरीले बताएको छ ।

प्रहरी नायव उपरीक्षक शान्तिराज कोइराला प्रहरी प्रमुख भएर आएपछि तीन महिना यतामात्रै चार पटक उनलाई पक्राउ प्रयास गरिएको छ ।

तपाईको प्रतिक्रिया