Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– बेलायत सरकारले राहत समाग्री र उद्धारकर्मीसहित नेपालका लागि पठाएका तीन वटा हेलिकप्टर नेपालै नआइ दिल्लीबाट फर्कने भएका छन्।

सिएच-४७ (चिनुक) नामक तीन वटा हेलिकप्टर नेपालका लागि भनेर राहत सामाग्रीसहित एक साता अघि दिल्ली आइपुगेका थिए।

तीनवटा हेलिकप्टर एक साताअघि बेलायती रोयल एयर फोर्सको सैनिक कार्गो विमानले दिल्लीसम्म ल्याएको थियो ।

नेपालको भूगोल र जहाजको पूर्वाधार अनुसार नेपालमा यि विमानलाई फीट नहुने भएपछि सरकारले नलिने भएको हो।

तपाईको प्रतिक्रिया