Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

रसुवा- भूकम्पबाट जिल्ला अस्पताल रसुवाको भवन भत्किएपछि त्रिपालबाट स्वास्थ्योपचार दिन थालिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटीको पहलमा क्यानडा रेडक्रसले औषधि र विशेषज्ञसहितको टोली पठाई पालबाट सेवा सञ्चालन गरेको हो ।
नयाँ अस्पतालको पूर्वाधार निर्माण गर्न समय लाग्ने भएकाले पाँच वर्षसम्म टिकाउ हुने विशेष प्रकारको पालको सहायताले ३० शय्याको सुविधायुक्त अस्थायी अन्तरङ्ग कक्ष बनाउन क्यानडा रेडक्रसले काम सुरु गरेको नेपाल रेडक्रसका कार्यक्रम प्रमुख बालकृष्ण सेढार्इँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया