Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- आज बिहान ६ बजेर १७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १७ मिनेटमा दोलखा र सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया