Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– वैशाख १२ गते गएको महाभूकम्पमा मृत्यु हुनेको संख्या ७ हजार ७ सय ५९ जनाको ज्यान गएको छ ।

गृहमन्त्रालयले बिहीबार बिहान दिएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ४३२ पुगेको छ ।

हालसम्म मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा सबैभन्दा धेरै दुई हजार ९९१ पुगेको छ भने काठमाडौंमा एक हजार २१० पुगेको छ ।

भूकम्पका कारण १० हजार ७९० सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार ९९७ घर तथा भवन क्षति भएका छन् ।

सर्वसाधारणका दुई लाख ८८ हजार ७९८ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ५४ हजार ११२ घर क्षति भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया