Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– काठमाडौंमा भूकम्पले नचर्किएका घरका धनीले भाडा बढाए कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
कोठा भाडा बढाएको गुनासो आउन थालेपछि प्रशासनले अनुगमन गर्ने जनाएको छ । विपतको यो बेला साहरा र सहयोग गर्नु पर्नेमा उल्टै भाडा बढाएमा कारबाही हुने प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताउनुभयो ।

उहाँले भाडा बढाए वा यतिबेला घरबाट भाडामा बस्नेलाई हटाउन खोजे केहि समयका लागि उसको व्यक्तिगत सम्पत्ति सरकारले नियन्त्रणमा लिने चेतावनीसमेत दिनुभयो ।

तपाईको प्रतिक्रिया