Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेता भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि निस्किएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्रमा निस्किएका हुन् ।

कोइराला, ओली र दाहालसँगै तीनवटै सुरक्षा निकायका प्रमुखसमेत हेलिकोप्टरमा छन् ।

संसद बैठकको दुई दिनअघि तीनै शीर्ष नेताले विपतमा सँगै रहेको सन्देश दिएका छन् ।

सुरक्षा निकायसहितको शीर्ष नेतृत्व रसुवा, नुवाकोट र धादिङ जाने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया