Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– शीतल निवास चर्केपछि राष्ट्रपति रामवरण यादव परिसरकै नया“ घरमा सरेका छन् ।

भूकम्प आएपछि चौरमा पालमूनि बस्दै आएका राष्ट्रपति रामवरण यादव शुक्रबार साँझदेखि परिसरकै सभाहलमा सरेका छन् । राष्ट्रपति कार्यालय भने चौरमा रहेको पालबाट सञ्चालन हुँदै आएको छ ।

राष्ट्रपति भवनको माथिल्लो तल्ला चर्केपछि यादवको बसोबासको व्यवस्था नयाँ हलमा गरिएको हो ।

नयाँ भवन एयर कन्डिसनसहितको छ । कृष्णशमशेर राणाले ७० वर्षअघि निर्माण गरेको शीतलनिवास भूकम्पपछि चर्किएको छ ।

तपाईको प्रतिक्रिया