Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काँकडभिट्टा- गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ ।

भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरस्थित घर हिँडेकी उनलाई झापामा बस चालक र कन्डक्टरले बलात्कार गरेका हुन्।

पीडितको उजुरीको आधारमा चालक मेचीनगर ११ का देबेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राउ गरिएको डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए।

ना ४ ख ७२४२ नम्बरको बस झापास्थित चारआली चन्द्रगढी सडकखण्डको सहिद चोकमा पुगेपछि उनीहरुले बलात्कार गरेका थिए।

तपाईको प्रतिक्रिया