Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- गत शनिबारको विनाशकारी भूकम्पयता सात लाख ९२ हजार ६२३ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।

वैशाख १३ गते ८१ हजार ७६१, १४ गते ९९ हजार ८३३, १५ गते एक लाख ५३ हजार ८१२, १६ गते एक लाख ३१ हजार ३६५, १७ गते एक लाख ३७ हजार ७४४, १८ गते एक लाख ४ हजार ९९६ जना र वैशाख १९ गते साँझसम्म ८२ हजार १४२ यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।

सोही अवधिमा एक लाख ६१ हजार ६७४ यात्रु, र ३५ हजार १७२ सवारी साधन उपत्यका भित्रिएका छन् ।

तपाईको प्रतिक्रिया