Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठामडौं – बिनासकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३२ सय बढी पुगेको बताइएको छ । सरकारले दिएको पछिल्लो जानकारी अनुसार देशभर ज्यान गुमाउनेको संख्या ३२ सय भन्दा धेरै पुगेको हो ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा उपत्यका बाहिरका जिल्लामा गरी अहिलेसम्म ३२ सय १८ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मिप्रसाद ढकालले जानकारी दिए ।
यस्तै भूकम्प प्रभावित देशभरका विभिन्न ठाउँमा गरी अहिले ६ हजार ५ सय ३० भन्दा धेरै घाइते भएको गृहका प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
शनिबार र आइतबार गएको ठूलो भूकम्प तथा त्यसपछि आएका भूकम्पको धक्काका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ । भूकम्प प्रभावित सबै क्षेत्रमा उद्धार तथा राहातको कामलाई तीव्रता दिएको सरकारले जनाएको छ ।***

तपाईको प्रतिक्रिया