Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो-शनिवार गएको भूकम्पको विपत्तिमा परेकाहरूको उध्दारका लागि गृह मन्त्रालयले कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ । उप-प्रधान तथा गृहमन्त्री बामदेव गाैतमले मातहतका सुरक्षा अधिकारी तथा निजामती कर्मचारीहरूलाई उक्त निर्देशन दिएका हुन् ।
सरकारले देशभरका कर्मचारीहरूलाई पाँच दिन सम्म विदा दिएको छैन (शिक्षण संस्था बाहेक) भने सकुशल रहेका कर्मचारीहरूलाई पनि घर नबसी अा-अाफ्नो कार्यालय जान तथा तोकिएको स्थानमा उध्दारमा खटिनको लागि निर्देशन दिएको छ ।
यसैबीच राजधानीका विभिन्न १६ स्थानमा घरबास गुमेका पीडितहरूकाे लागि बस्ने सेल्टरको पनि व्यवस्था गरिएको बताएइको छ ।***

तपाईको प्रतिक्रिया