Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाल प्रहरीले दिएको जानकारीअनुसार विनाशकारी भूकम्पबाट अहिलेसम्म ७ सय ११ जनाको मृत्यु र हजारौं घाइते भएका छन् । त्यसमध्ये अहिलेसम्मको मानवीय क्षति को विवरण यस्तो छ ।

ktmपूर्व क्षेत्र: २०
मध्ये क्षेत्र: १८९
पश्चिम क्षेत्र: ३३
मध्य पश्चिम क्षेत्र: २

उपत्यकाभित्र :
काठमाडाैं : २५६, ललितपुर : ६७ भक्तपुर : १४४
जम्मा: ७११

तपाईको प्रतिक्रिया