Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत माओवादीलगायतका ‘विपक्षी दलहरु संविधान लेखनको उल्टो गन्तव्यमा हिंडेको’ बताएका छन् ।

भक्तपुरको बाल्कोटस्थित आफ्नै निवासमा शुक्रबार अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआइए)को प्रतिनिधि मन्डलसँगको भेटपछि सन्चारकर्मीहरुसँग ओलीले ‘विपक्षीहरुलाई प्रक्रियासँग दुश्मनीपूर्ण व्यवहार छाड्न’ आग्रह गरे ।

उनले ‘विमतिका बुँदाहरु थाती राखेर सहमतिकै आधारमा २०७२ सालभित्रै संविधान जारी गरिने’ दाबी पनि गरे ।

तपाईको प्रतिक्रिया