Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- नेपाल चौध वर्षमुनि महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गर्ल्स रिजनल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा नेपाली महिला टोलीले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई १–० गोलअन्तरले पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जितमा निर्मला उपाध्यायले निर्णायक गोल गरिन् । उनले खेलको ४४औँ मिनेटमा फ्री किक गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् ।

तपाईको प्रतिक्रिया