Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले शनिबारबाट लागु हुनेगरी लोडसेडिङको समयावधि घटाएको छ ।

प्राधिकरणले शुक्रबार प्रकाशित गरेको नयाँ तालिकाअनुसार अब सातामा ४७ घण्टा लोडसेडिङ हुनेछ । यसअघि सातामा ५५ घण्टा विद्युत कटौती हुँदै आएको थियो ।

अब सातामा ४ दिन ६ घन्टा, दुईदिन ८ घन्टा र एकदिन ७ घन्टा विद्युत कटौती हुनेछ ।

तपाईको प्रतिक्रिया