Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- मौसमी फ्लु फैलिएर जनजीवन अस्तव्यस्त भएको जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका चिकित्सकसहितको टोली पुगेको छ ।

उपचारका लागि आवश्यक उपकरण र औषधिसहित नेपाली सेनाको हेलिकप्टरमार्फत टोली जाजरकोट पुगेको हो ।

सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलका अनुसार सुरक्षा निकायका चिकित्सकको सो टोलीले महामारी फैलिएका गाउँमै पुगेर सेवा दिनेछ ।

जाजरकोटमा मौसमी फ्लुले कम्तिमा दुई दर्जनको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया