Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल आगामी ७ वर्षसम्ममा विकसित मुलुक बन्ने दाबी गर्नुभएको छ ।

इन्डोनेसियाको जाकर्तामा जारी अफ्रो–एसियन सम्मेलनमा परराष्ट्रमन्त्री पाण्डेले नेपाल शान्ति र सम्वृद्धिको बाटोमा अघि बढेको उल्लेख गर्दै सन् २०२२ सम्ममा नेपाललाई विकासोन्मुख अवस्थाबाट स्तरोन्नत गरी विकसित मुलुकको दर्जामा पुर्याउँने प्रतिवद्धता जनाउनुभयो ।

सोमबारको अफ्रिका र एसियाका १०९ देशका परराष्ट्र मन्त्रीहरु सहभागी सम्मेलनमा मन्त्री पाण्डेले नेपालमा प्रचुर संभावना रहेका भन्दै सम्भावनालाई पहिचान गर्न र लगानी बढाउन पनि आग्रह गर्नुभयो ।

आइतबार पहिलो चरणमा सचिवस्तरीय बैठकले तयार पारेको ड्राफ्टलाई परराष्ट्रमन्त्री स्तरको बैठकले अन्तिम रुप दिने छ ।

तपाईको प्रतिक्रिया