Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन र फ्रान्समा बुध्दको जन्मभूमिबारे दिएको अभिव्यक्तिको लुम्बिनी–कपिलवस्तु दिवस अभियानले कडा विरोध गरेको छ ।

नेपाल भ्रमणमा आठ महिनाअघि संविधानसभामा सम्बोधन गर्दा ‘बुध्द नेपालमा जन्मिएको’ भनि स्पष्ट बताएका मोदीले सुरक्षा परिषदमा आफ्नो उम्मेदवारी दिँदा बोली फेरेको भन्दै अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले विरोध गर्नुभएको छ ।

प्रो कनिङ्घामको नेतृत्वमा यूनेस्कोको लुम्बिनीमा भइरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुध्द जन्म समयबारे नयाँ बैज्ञानिक तथ्य सार्वजनिक गरिसकेको अवस्थामा मोदीको अभिव्यक्तिले भ्रम फैलाएको जारी विज्ञप्तीमा जनाइएको छ । ***

तपाईको प्रतिक्रिया