Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

मृतकको सङ्ख्या २२ पुग्यो

जाजरकोट- जाजरकोटमा फैलिएको सिजिनल फ्लु, स्वाइन फ्लु कारण शुक्रबार बेलुका थप एक नवजात शिशुको निधन भएको छ ।

पजारु गाविस–५ मा २७ दिनको अमृता अधिकारीको निधन भएको हो । योसहित यहाँ मृतकको सङ्ख्या २२ पुगेको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले भने जाजरकोटसहित संक्रमण सर्ने सम्भावना भएका जुम्ला, कालिकोट, दैलेख, सुर्खेतसहितका ६ जिल्लामा पनि स्वास्थ्य टोली पठाएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया