Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– नेपाल-चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको हिरक महोत्सवका उपलक्ष्यमा ५० सदस्यीय चिनियाँ युवा टोली ७ दिने नेपाल भ्रमणमा आउने भएको छ ।

टोली शनिबार काठमाडौं आउदैछ । भ्रमणको मुख्य उद्देश्य दुई देशका युवाहरू बीच नजिकको सम्बन्ध राख्ने रहेको छ ।

चीनिया टोलीको नेतृत्व अल-चाइना युथ फेडेरेसन उपाध्यक्ष वाङ होङयानले गर्नेछन् ।

तपाईको प्रतिक्रिया