Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– नेपाल टेलिकमको सिस्टम अपग्रेडिङका कारण जिएसएम मोवाइल सेवा अवरुद्ध हुने भएको छ ।

टेलिकमले शुक्रबार र शनिबार गर्न लागेको सिस्टम अपग्रेडिङका कारण ३८ लाख मोवाइल सेवा प्रभावित हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

वैद्यका अनुसार टेलिकमले पुरानो बिलिङ सिस्टमबाट नयाँ बिलिङ प्लेटफर्ममा ट्रान्सफर गर्न लागिएको छ ।

सिस्टम अपग्रेडिङका कारण देशका विभिन्न स्थानका पोष्टपेड तथा प्रिपेड दुबै मोवाइल सेवा प्रभावित हुन सक्ने उहाँले बताउनुभयो ।

नेपाल टेलिकमका अहिले देशभर एक करोड २० लाख भन्दा धेरै मोवाइल सेवाका ग्राहक छन् ।

तपाईको प्रतिक्रिया