Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको आरोप लगाएका छन् । उनले भन्दै मधेसी र आादिवासी जनजातिले छुट्टै मोर्चा गठन गर्ने तयारी भएको बताए ।

दाहाल नेतृत्वको मोर्चाले आन्दोलनको नेतृत्व गर्न नसकेको भन्दै मधेसी र आदिवासी जनजातिको छुट्टै मोर्चा गठन गर्ने तयारी भएको महतोले बताए।

बिहीबार सद्भावना पार्टीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष महतोले नयाँ संविधानमा आफ्ना मुद्दा स्थापित गर्न आन्दोलनको विकल्प नभएको भन्दै आन्दोलनको नेतृत्व दाहालबाट हुन नसक्ने भएकाले छुट्टै मोर्चा गठनको तयारी भएको बताए।

तपाईको प्रतिक्रिया