Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– ओल्ड कार्प नेपाल नामक सस्थाले राजधानीको स्वयम्भु डाँडाबाट फोहोर शुन्य अभियानको सुरुवात गरेको छ ।

फोहोर सुन्य अभियानका संयोजक हरिबहादुर खत्रीले मंगलबार बाट सुरु भएको अभियानलाई काठमाडौ स्वच्छ नभएसम्म जारी राख्ने प्रतिबध्दता ब्यक्त गर्दै सबैलाई यो अभियानमा जुट्न आग्रह गरे ।

अभियनको सुरुवातमा सुरक्षाकर्मी र स्थानीय गरी करिब ५ सय जनाले कुचोले बढारेर स्वयम्भु क्षेत्रबाट दुई गाडी फोहोर संकलन गरेर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेका थिए । सो संस्थाले यूवा परिचालन, समाजसेवा, जनचेतना लगायतका कार्यहरु लामो समयदेखि गर्दै आएको छ । ***

तपाईको प्रतिक्रिया