Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौ- सभासद् लक्ष्मणलाल कर्णले राज्यपुनसंरचना आयोगले सरकारलाई बुझाएको दुवै प्रतिवेदन मधेश विरोधी भएको आरोप लगाउँदै मधेशी मोर्चालाई अमान्य रहेको बताए ।
सभासद् कर्णले काँग्रेस र एमाले मधेश विरोधी पार्टी भएको आरोप लगाउँदै उनीहरुले तयार पारेको हुबहु प्रतिवेदनलाई मधेशी मोर्चाले नमान्ने चेतावनी दिए ।
शुक्रबार रिपोर्टर्स क्लव नेपालमा तराई स्वतन्त्र न्याय मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभासद कर्णले भने- अब संघीयता बाहेको नेपाल कल्पना गर्न सकिदैन, संघीयतामै यो देशको मुहार चम्कन्छ तर मधेश र मधेशी जनतालाई वाईपास गरेर संघीयताको खाका तयार परिन्छ भने त्यस्तो संघीयता देशका लागि घातक हुन्छ ।
तपाईको प्रतिक्रिया