Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं– नेकपा एमालेका नेता रामनाथ ढकालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको काठमाडौंको उपचारको क्रममा आइतबार निधन भएको थियो । ढकालको अन्त्येष्टिमा पशुपति आर्यघाटमा सयौं कार्यकर्ता, शुभचिन्तक तथा आपन्तहरुको सहभागिता रहेको थियो ।

ramnath

 

 

 

 

 

 

 

 

 

 

सोमबार बिहान उहाँको शब पार्टी मुख्यालय बल्खुमा राखिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँको शवमा पार्टीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

ramnath1

 

 

 

 

 

 

 

 

 

 

क्षयरोग र क्यान्सर पीडित ढकालको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्वाइन फ्लूको संक्रमण देखिएपछि अघिल्लो शुक्रबार उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया