Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घको संस्कृति, सम्पदा, भाषा तथा साहित्य समितिसँग सहकार्यअन्तर्गत ‘डायस्पोरिक कविता ग्रन्थ’ आगामी २०७२ असोजभित्र प्रकाशन हुने भएको छ ।

सो ग्रन्थ अङ्ग्रेजी भाषामा प्रकाशन हुने प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घको सहकार्य व्यवस्थापन समितिको कार्यालयका प्राज्ञ नरनाथ लुइँटेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया