Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनले काठमाडौंमा सडक मर्मत तथा सरसफाइ तीब्र भएको छ ।

मंसिर १० र ११ गते हुने सार्क शिखर सम्मलेनस्थल राष्ट्रिय सभागृह झकिझकाउ भएको छ भने सडक मर्मत तथा सफाइ गरिएको छ । रंगरोगनले काठमाडौं रमितालाग्दो भएको छ ।

SAARC_201401 SAARC_201402 SAARC_201403 SAARC_201404 SAARC_201405 SAARC_201406 SAARC_201407 SAARC_201408 SAARC_201409 SAARC_201410

तपाईको प्रतिक्रिया