Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं– नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई सही दिशामा हाँक्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
‘मेरो अध्यक्षमा उम्मेदवारी पार्टीलाई नयाँ दिशामा डोर्‍याउने हो,’ प्रेस चौतारी नेपाल कञ्चनपुराद्वारा शुक्रबार महेन्द्रनगरमा आयोजित पत्रकारसम्मेलनमा नेता नेपालले भने ।
नवौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा कार्यकर्ता भेटघाटमा यहाँ आएका नेता नेपाले पत्रकारसम्मेलनमा एमाले पार्टीलाई जोगाउन अध्यक्ष बन्न लागेको स्पष्ट पारे ।
पार्टी रूपान्तरका लागि पनि नीति र नेतृत्वमा रूपान्तरण आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया