Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ – संविधान निर्माण र शान्ति प्रक्रियालाई लिएर दलहरुबीच ध्रुविकरण बढ्दै गएको बेला भारतीय राजदूत जयन्त प्रसादले बुधबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गरेका छन् ।
नयाँ बजारस्थित दाहाल निवासमा भएको भेटवार्तामा प्रसादले राजनीतिक दलहरुबीच बढ्दै गएको दुरीप्रति चिन्ता व्यक्त गरेका छन् ।
राजदूत प्रसादले माओवादीले गर्ने भनेको जनपरिचालनका विषयमा पनि दाहालसंग जिज्ञासा राखेका थिए । दाहाल र प्रसादबीचको भेटमा समसामयीक राजनीतिक चर्चा संगै नेपाल र भारतबीचको सम्बन्ध तथा सहयोग बारेपनि छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया