काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार यस बारे जानकारी दिएकि छिन्।
प्रमाणीकरण भएका विधेयकहरूमा सुरक्षित कारोबार ऐन, २०६३ मा संशोधन गर्ने विधेयक, इलेक्ट्रोनिक व्यापार (इ–कमर्स) सम्बन्धी व्यवस्था गर्ने विधेयक, विधायन सम्बन्धी व्यवस्था गर्ने विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ मा संशोधन गर्ने विधेयक समावेश छन्।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम यी विधेयकहरू प्रमाणीकरण भएका हुन्। यी विधेयकहरू अब कानूनको रूपमा लागू हुनेछन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।