काठमाडौँ – वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल र हङकङबीच तेस्रो स्थानका लागि हुन लागेको खेल आज वर्षाका कारण रद्द भएको छ। युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा दिउँसो पौने १ बजे हुनुपर्ने खेलमा वर्षाको असरले गर्दा टससमेत हुन सकेको थिएन।
यस शृङ्खलामा नेपालले ६ खेलमा २ जित हासिल गरी ४ अङ्क जोडेको थियो भने हङकङले ६ अङ्कका साथ तेस्रो स्थानमा रहेको थियो। यसै चारदेशीय प्रतियोगिताको फाइनल खेल बेलुका पौने ५ बजे आयोजक युगान्डा र नामिबियाबीच हुनेछ। युगान्डाले ८ अङ्कका साथ शीर्ष स्थान हासिल गरेको छ भने नामिबिया नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ। दुवै टोली फाइनलमा प्रवेश गरेका छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।