काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनमा आबद्ध निराजन बम पक्राउ परेका हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
शनिबार मकवानपुरको हेटौँडामा उनले प्रचण्डको तस्बिर जलाएका थिए । आइतबार चितवनबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जानकारी दिएको छ ।
भरतपुर विमानस्थल हुँदै काठमाडौं आउन लागेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बमले शनिबार हेटौँडामा आयोजित संगठनको कार्यक्रममा प्रचण्डको तस्बिर जलाएका थिए ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: आइतबार, चैत्र ०२, २०८१
प्रकाशित समय: १७:३८:०३