Deneme Bonusu Veren Siteler
सोमबार, चैत्र ०३, २०८१
Monday, March 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। शुक्रबार उच्च विन्दुमा पुगेको सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर आज १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तर आइतबार यसमा गिरावट देखिएको छ।

यसैगरी, चाँदीको मूल्य पनि आज थोरै घटेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया