Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने चेतावनी दिएका छन्। हाल नेपालमा टिकटक मात्र दर्ता भएको भन्दै उनले मेटालाई पनि बोलाइएको र नआए सञ्चालनमा रोक लगाइने बताए।

मन्त्री गुरुङका अनुसार, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने सामग्री नियन्त्रण गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको हो। उनले अराजकतावाद लोकतन्त्र नभएको भन्दै सोसल मिडिया नियमन आवश्यक रहेको स्पष्ट पारे।

उनले साइबर क्राइम नियन्त्रण गर्न नयाँ ऐन आवश्यक भएको उल्लेख गर्दै, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयक संसदमा पेश गरिने जानकारी दिए। साइबर अपराधका घटनाहरू बढ्दै गएकाले सरकार यसलाई रोक्न गम्भीर रहेको उनले बताए। मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रता कायम राख्दै, सामाजिक सञ्जाललाई मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया