Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

टोकियो – जापानको होक्काइडो क्षेत्रमा हालसम्मकै भीषण हिमपात भएको छ । तीव्र गतिमा विकसित भएको न्यून चापीय प्रणालीका कारण ओबिहिरो शहरमा १ दशमलव २ मिटर गहिराइसम्म हिउँ जमेको रेकर्ड गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मेमुरो र होनबेत्सुसहित अन्य क्षेत्रमा पनि अघिल्लो रेकर्ड तोड्ने स्तरको हिमपात मापन गरिएको छ । राष्ट्रिय प्रसारकका अनुसार अत्यधिक हिमपातका कारण होक्काइडोका ४४ नगरपालिका क्षेत्रहरूमा ३ सय ७९ सार्वजनिक प्राथमिक तथा जुनियर हाईस्कुलहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीले चेतावनी जारी गर्दै होन्शु टापुको जापान सागर तटीय क्षेत्रमा भारी हिमपात जारी रहने अनुमान गरेको छ । यसका कारण यातायात अवरुद्ध हुन सक्ने तथा हिमपहिरो र उच्च छालहरूको जोखिम बढ्ने सम्भावना रहेको बताइएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया