बेलायती राजकुमार एडवार्ड दम्पत्तीको राष्ट्रपति पौडेलसँग भेटवार्ता
समाचार सुन्नुहोस :
काठमाडौँ – बेलायती राजकुमार एडवार्ड र उनकी धर्मपत्नी सोफियाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। उनीहरुले मंगलबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
उनीहरु आज मात्रै काठमाडौं आइपुगेका हुन् । एडवार्ड भारतबाट आएका हुन् भने सोफिया लण्डनबाट काठमाडौँ आएकी हुन्। उनीहरु माघ २७ गते स्वदेश फर्किने कार्यक्रम छ ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।